मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा आज सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ – नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो ।

आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७. ८८ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ६. ७७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?