मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौँ– फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। पौराणिक कथामा निर्माण हुन लागेको सो फिल्म
उनी अनुबन्धित भएका हुन् ।

तर उनको भूमिकाबारे निर्माण टोलीले खुलाएको छैन । उनलाई फिल्मको शीर्ष भूमिका निभाउने छन् । उनीसहित फिल्ममा चार जना कलाकारको शीर्ष भूमिका रहनेछ ।

फिल्मलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ।

तिहारपछि छायांकन सुरू गर्ने योजनाका साथ तयारी भइरहेको जनाइएको छ। छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। फिल्म आगामी चैतको २९ गते रिलिज गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?