मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

बोल्ड स्वस्तिमा (फोटो फिचर)

कुबेर डंगोल
416
Shares

काठमाडौँ– स्वस्तिमा खड्का पछिल्लो समय निकै रुचाइएकी अभिनेत्री तथा मोडल हुन् । उनले अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनका क्रममा छ । फिल्ममा स्वस्तिमाले लगानी पनि गरेकी छिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने स्वस्तिमा विभिन्न कम्पनीमा ब्राण्ड एम्बास्डरका रूपमा समेत आबद्ध छिन् ।