काठमाडौँ– अभिनेता तथा हास्य कलाकार हरिवंश आचार्य फेरि ठूलो पर्दामा देखिने भएका छन् । उनी फिल्म ‘हरिबहादुरको जुत्ता’ बाट ठूलो पर्दामा देखिन लागेका हुन् ।
फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । फिल्मका निर्माण सरोज वलीले गर्ने जनाएको छ ।
फिल्ममा हरिवंश आचार्यले ‘हरिबहादुर र मदनबहादुर’ को हरिबहादुरको भुमिका निर्वाह गर्ने भएका छन् । फिल्ममा आचार्य र गायक तथा कलाकार प्रकाश सपुत मुख्य भुमिकामा देखिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया