मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकृतिमा खुल्ला सङ्ग्रहालय ‘मोर्टन आर्बोरेटम’(फोटोफिचर)

काठमाडौँ– संयुक्त राज्य अमेरिकास्थित इलिनोइसमा अवस्थित ‘मोर्टन आर्बोरेटम’ प्रकृतिको खुल्ला सङ्ग्रहालय र बगैँचाको रुपमा लिइन्छ । जहाँ प्राकृतिक र कलात्मक सिर्जनाहरु सजिएका छन् ।

उक्त स्थानमा थुप्रै प्रजातिका बिरुवा, चराचुरुङ्गीहरु छन् । शिकागोको मोर्टन साल्ट कम्पनीका संस्थापक जोय मोर्टनले सन् १९२२ मा खुल्ला संग्रहालयको परिकल्पनासहित उक्त बगैँचा स्थापना गरेका थिए

जुन स्थान वैज्ञानिक अनुसन्धान, अध्ययन र रमाइलोका लागि समेत विशेष मानिन्छ।

फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?