काठमाडौँ– संयुक्त राज्य अमेरिकास्थित इलिनोइसमा अवस्थित ‘मोर्टन आर्बोरेटम’ प्रकृतिको खुल्ला सङ्ग्रहालय र बगैँचाको रुपमा लिइन्छ । जहाँ प्राकृतिक र कलात्मक सिर्जनाहरु सजिएका छन् ।
उक्त स्थानमा थुप्रै प्रजातिका बिरुवा, चराचुरुङ्गीहरु छन् । शिकागोको मोर्टन साल्ट कम्पनीका संस्थापक जोय मोर्टनले सन् १९२२ मा खुल्ला संग्रहालयको परिकल्पनासहित उक्त बगैँचा स्थापना गरेका थिए
जुन स्थान वैज्ञानिक अनुसन्धान, अध्ययन र रमाइलोका लागि समेत विशेष मानिन्छ।
फोटोफिचर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया