मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कौसी थिएटरमा ‘काँचो धागो’ मञ्चन (फोटोफिचर)

काठमाडौँ– टेकुस्थित कौसी थिएटरमा नाटक ‘काँचो धागो’ मञ्चन शुरु भएको छ ।

भदौ ६ गतेदेखि मञ्चन शुरु भएको नाटकको लेखनमा रङ्गकर्मी मुक्ति र परिकल्पना तथा निर्देशनमा आशान्त शर्मा छन् ।
नाटकमा समकालीन समाज, वारिवारिक सम्बन्ध र पीडाहरुलाई प्रस्तुत गरिएका छन् ।

भदौ २९ गतेसम्म मञ्चन हुने नाटकमा लेखक मुक्तिसँगै कलाकारहरु रसिक राज, आयुश्मा मगर, सागर दाहाल, सम्राट भुजेल, पूर्णिमा आचार्य, निष्ठा त्रिपाठी, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।

फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?