मोडल वाच

म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी रचना (फोटो फिचर)

कुबेर डंगोल
182
Shares

काठमाडौँ– रचना गौतम नेपाली मोडल तथा अभिनेत्री हुन् । उनले कैयन् म्युजिक भिडियो र टेलिफिल्ममा काम गरेको अनुभव सँगालेकी छिन् ।

उनले अभिनय गरेको पहिलो डेब्यु फिल्म ‘नमेटिने घाउ’ यतिबेला प्रदर्शनरत छ । फिल्ममा उनले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको भूमिका निर्वाह गरेकी छन्।