मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दरीजलमा नदीमा खसेर बङ्गलादेशका नागरिक बेपत्ता

काठमाडौँ – फोटो खिच्ने क्रममा खसेर बङ्गलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

उनको खोजी कार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?