मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यम बरालको नयाँ गीत ‘बाख्रा करायो’ सार्वजनिक


काठमाडौँ– गायक यम बराल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीत ‘बाख्रा करायो’ सार्वजनिक भएकाे छ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतको भिडिओ सार्वजनिक गरेको हो । यम बरालकै संगीत रहेको गीतमा डीपी खनालको शब्द रहेको छ । गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन् ।

लोक दोहोरी शैलीको यो गीतलाई ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?