मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

मोरङ – शुक्रबार बिहान मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा महसुस भएको हो । शुक्रबार बिहान ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

४ दशमलव ५ म्याग्निच्यूटको भुँइचालो गएको भारतको केन्द्रीय यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ । यो नेपालको सीमा क्षेत्र भएकाले नेपालका केही जिल्लामा धक्का महसुस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?