मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खाएपछि किन निद्रा लाग्छ ?

काठमाडौँ – खाना खाएको केही समयपछि धेरैले अल्छी तथा निद्रा लागेको महसुस गर्छन्। कतिपय त खाना खाएपछि सुत्छन् पनि। 

यद्यपि यो बानी स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। खाना खाएपछि निद्रा लाग्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘पोस्टप्रान्डियल सोमनोलेन्स’ भनिन्छ। यसलाई फूड कोमा भनेर पनि चिनिन्छ। 

तर किन यस्तो हुन्छ त ? 

यसका पछाडि वैज्ञानिक कारण छ । खाना पचाउन बढी रगत आवश्यकता पर्छ तर खाना खाइसकेपछि रगतको ठूलो हिस्सा पेटमा प्रवाहित हुने हुनाले मस्तिष्कमा रगत कम हुन गई यसको क्रियाशीलता घट्छ र निद्रा लाग्न थाल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?