काठमाडौँ– सोर्यको जहाज दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएको हो ।
दुर्घटनाका कारण विमानमा आगो लागेको जनाइएको छ। सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुको टोली नियन्त्रणको प्रयासमा गर्दै आएका छन् ।
सो विमान पोखराको लागि उडेको हो । दुर्घटना हुनुको कारण अझै खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया