कैलाली – मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरूको सशस्त्रको बिओपी फूलबारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया