मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो भेटमा युवतीका यी कुरामा पुग्छ पुरुषको आँखा

कुनै पनि महिला पुरुष एक अर्काप्रति आकर्षित हुनु सामान्य मानिन्छ ।

कुनै पनि पुरुषहरूले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौँ ।

पहिलो: पुरुषहरूले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसिरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दै छ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुसी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोस्रो : केटाहरूले आँखा नियाल्छन् ।

तेस्रो : आत्मविश्वासको बारेमा केटाहरूले नियालिरहेका हुन्छन् ।

चौथो: फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

पाँचौँ :  शरीरको बनावटमा पनि ध्यान दिइरहेका हुन्छन् ।

छैटौँ : केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

सातौँ : शरीरको बास्नामा पनि केटाहरूले ध्यान दिइरहेका हुन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?