काठमाडौँ – शनिको साढे साती धेरै पीडादायी छ। शनिको साढे सातीका कारण मानिसले यसको अशुभ असर भोग्नुपर्ने हुन्छ । जान्नुहोस् शनिको साढे सातीको प्रभाव कम गर्ने सरल उपाय ।
शनिको साढे साती साढे सात वर्षसम्म रहन्छ। शनिको साढे सातीबाट प्रभावित व्यक्तिले जीवनमा समस्या झेल्नु पर्ने हुन्छ ।
शनिको साढे सातीमा शनिबार शनिदेवको पूजा गर्नाले विशेष फल मिल्छ र यसको प्रभाव कम हुन्छ ।
शनिबार शनिदेवको साथमा हनुमानको पूजा गर्नुहोस्। शनिबार हनुमान चालिसाको पाठ गर्नाले पनि फाइदा हुन्छ ।
शनिको साढे सातीको प्रभाव कम गर्न शनिबार शनिदेवलाई तामा र तिलको तेल चढाउनुहोस्।
शनिबार वा अन्य कुनै दिन कालो कमिलालाई मह र चिनी खुवाउँदा भगवान शनिदेव प्रसन्न हुन्छन्, यसबाट पनि शनि साढे सातीको प्रभाव कम हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया