चितवन – चितवनको नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतह बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीको जलसतह ७.३ मि। को सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहने स्थानीयले आज बेलुका ७ बजेसम्म उच्च सतर्कता अपनाईराख्न बिभागले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया