मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलिका महतको सुन्दरता (फोटो फिचर)

कुबेर डंगोल
156
Shares

काठमाडौँ– मलिका महत पछिल्लो समय युवापुस्तामाझ रुचाइएकी अभिनेत्री हुन् । फिल्म ‘यात्राः द म्युजिकल भ्लग’ बाट रजतपटमा पाइला टेकेकी मलिकाले ‘पानी फोटो’, ‘अगस्त्य’ लगायतका फिल्ममा काम गरिसकेकी छिन् ।

उनको अभिनय रहेको फिल्म ‘सतीदेवी’ प्रदर्शन हुन बाँकी छ । नाटक ‘पगला घोडा’ मा समेत अभिनय गरेकी मलिका म्युजिक भिडियोमा पनि उत्तिकै रुचाइने कलाकार हुन् । उनले अभिनय गरेको ‘फुलबुट्टे सारी’ निकै हिट भएको थियो ।