मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्याउ खाइसकेपछि गल्तिले पनि नखानुहोस् यी चिज, शरीरलाई हानी गर्छ !

काठमाडौँ – हरेक दिन खाली पेटमा रातो स्याउ खाँदा स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ । तर केहि चीजहरू छन्, जसमा स्याउ खाइसकेपछि खानु हुँदैन, यदि खाएमा विष बन्न सक्छ ।

स्याउमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यति मात्र होइन, यसमा आइरन, पोटासियम, म्याग्नेसियम, फाइबर र अन्य धेरै पोषक तत्वहरू पाइन्छ।

स्याउ खाएपछि के के खानेकुरा खानु हुँदैन यो शरीरका लागि निकै हानिकारक साबित हुन्छ ?

स्याउ खाएपछि दही खानु हुँदैन, खोकीको समस्या हुन सक्छ । तपाईंको फोक्सोमा पनि संक्रमण हुन सक्छ।

स्याउ खाइसकेपछि गल्तिले पनि पानी नपिउनुहोस् किनभने यसले पेटमा एसिडको समस्या हुन सक्छ । जसका कारण दबाब बढ्न थाल्छ ।

स्याउ खाएपछि गल्तिले पनि मूली नखानुहोस् किनभने यसमा चिसो स्वभाव हुन्छ र तपाईलाई खोकीको समस्या हुन सक्छ ।

स्याउ खाइसकेपछि कुनै पनि तरिकाले अचार खानुहुन्छ भने यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?