काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।
उनी त्यहा आयोजना हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका हुन् ।
असार ५ र ६ गते ९जुन १९ र २०, २०२४० मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान उनी ब्राजिल प्रस्थान गरेका हुन् ।
बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया