काठमाडौँ – चर्चित भारतीय रियालिटी शो बिग बोस ओटीटी ३ अनिल कपुरले होस्ट गर्ने भएका छन् ।
जुन १० मा सार्वजनिक गरिएको शो को प्रोमोमा नयाँ होष्टको रुपमा अनिल कपुरलाई देखाइएको छ । यसको अर्थ अब सलमान खानले होस्ट बाट विदा लिएका हुन् । शो जुन २१ मा प्रिमियर हुँदै छ ।
बिग बोस ओटीटी ३ मा सहभागी कन्टेष्टेन्टको नाम पुष्टि भइसकेको छैन ।
तर सञ्चार माध्यमहरूमा विशाल पान्डे, सना मकबूल, सना सुल्तान, साई केतन राव, सोनम खान, नुपूर सेननको नाम सुन्नमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया