मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालमा ‘कमब्याक’ भइन् सेलेना गोमेज

लसएन्जल्स– अमेरिकी लोकप्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा पुनः सक्रिय बनेकी छिन् ।

उनले सामाजिक सञ्जालबाट टाढा हुने घोषणा गरेकी थिइन् । त्यसको २४ घण्टा पनि नबित्दै उनी पुनः सामाजिक सञ्जालमा देखिएकी हुन् ।

उनले इन्स्टाग्राममा एक कुकिङ भिडियो पोस्ट गरेकी छिन् । साथै उनले बर्गर बनाउन सिकाउँदै गरेको भिडियो पनि शेयर गरेकी छिन् ।

‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदै छु’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी थिइन्, ‘केही महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?