मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भवतीलाई यस्ता इच्छा लाग्नु स्वाभाविक 

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढी सन्तान भ्रूणको रूपमा रहेको अवस्थालाई जनाउँछ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । 

गर्भधारण हरेक महिलाका लागि जीवनको सबैभन्दा मिठो अनुभव हो । तर यो अवस्थामा हुने केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैले खुलेर चर्चा गर्दैनन् ।

– धेरै गर्भवती महिलाको अनुभवमा गर्भधारणका क्रममा दिसा कालो र ठोस् हुन्छ ।

– गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिलाले शौचालयमा प्रतीक्षा गर्न सक्दैनन् ।

– कतिपय गर्भवती महिला मन चञ्चल हुँदा यो बेला डरलाग्दा कहानी सुन्न मन पराउँछन् । तर यसले उल्टै उनीहरूमा तनाव बढ्ने गर्दछ ।

– धेरैजसो महिलालाई गर्भावस्थामा प्रसव पीडा सहन नसक्ने हुने सुनाइएको हुन्छ ।

– गर्भवती हुँदा हर्मोन परिवर्तनका कारण महिला स–साना कुरामा पनि भावुक हुने गर्दछन् ।

– अधिकांश महिलालाई यो अवस्थामा अचार र मिल्क शेक पिउन इच्छा हुन्छ ।

– गर्भवती महिलालाई राती निन्द्रा लाग्दैन तर दिउँसो वा अन्य समयमा भने लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?