मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जान्नुहोस् चुम्बनका यी रोचक तथ्य

चुम्बनबारे मानिसका विभिन्न धारणा हुन्छन् । जसको जे धारण भए पनि अन्ततोगत्वा यसले माया, स्नेह र सद्भावलाई नै झल्काउँछ ।

प्रेमी–प्रेमिका होस् या आफन्त नै किन नहुन् चुम्बनले मानिसको सम्बन्धलाई जोड्ने काम गरिरहेको हुन्छ । चुम्बनका बारेमा केही रोचक १० तथ्यहरू यस्ता छन्–

१. चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो।

२. कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन। साथै व्यावहारिक उद्देश्य पनि रहँदैन।

३. पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।

४. चुम्बनलाई एडिक्सनको रूपमा समेत लिने गरिन्छ।

५. चुम्बनले तपाईँलाई प्रेम दिलाउँछ। उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन्।

६. सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।

७. चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।

८. मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।

९. पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्त्व दिन्छन्।

१०. चुम्बनको समयमा कम्तीमा अनुहारका २४ मांसपेशी र घाँटी, काँध र गर्धनका एक सय १२ मांसपेशी सक्रिय हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?