काठमाडौँ– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा धार्मिक आस्था र भावलाई जगाउने कलाकृतिहरु ‘नेपालका देवताहरु(डेयटिज अफ नेपाल)’ शीर्षकमा आज मङ्गलवारदेखि प्रदर्शनीमा राखिने भएको छ ।
जेठ २८ गतेसम्म हुने प्रदर्शनीमा एक सय ६३ जना कलाकारका दुई सय ३५ वटा कलाकृतिहरु प्रदर्शन हुनेछन् ।
फोटोफिचर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया