मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थरथर हुने गरी डराउन मन छ? हेर्नुस् यी सात वेब सिरिज

काठमाडौँ– तपाईलाई डरको अनुभव गर्न मन छ ? थरथर हुन मन छ ? रातीको निन्द्रा भगाउन मन छ । मन भए तपाईलाई यो समाचार काम लाग्न सक्छ । यसमा तपाईलाई यस्ता सात वेबसिरिजबारे जानकारी दिने छौँ । जुन हिन्दी ओटीटीमा पाइन्छ । यी वेवसिरिजको स्टारी सानदार हुनुका साथै कन्सेप्ट खतरनाक छ ।

चेतना: यी सात वेव सिरिजबारे जानकारी दिनुअघि तपाईलाई सचेत बनाउन चाहन्छौँ । यदि तपाईलाई निकै डर लाग्छ तर डरलाग्दो वेवसिरिज मन पर्छ भने यी वेवसिरिज तपाई एक्लै भएको बेला नहेर्नुस् । तपाईको साथी वा परिवारको कोही सदस्य साथमा भएको बेलामा मात्रै हेर्नुहोस् ।

अनकही अनसुनी
आइएमडीबी रेटिङः ७.३/१०
कलाकार – विभा आनन्द, आत्म प्रकास मिश्र, अरविन्द जाङ्गिड, अभि शर्मा
कहाँ हेर्ने: डिज्नी र हटस्टार

शैतान हवेली
आइएमडीबी रेटिङः ७.२/१०
कलाकारः वरुण ठाकुर, भूपेश सिंह, जाहिद अलि
कहाँ हेर्ने: अमेजन प्राइम भिडियो

घोल
आइएमडीबी रेटिङः ७.०/१०
कलाकारः राधिका आप्टे, मानव कौल, रोहित पाठक
हेर्ने ठाउँ: नेटफ्लिक्स

डार्क
आइएमडीबी रेटिङः ८.७/१०
कलाकारः लुई हाफमैन, कैरोलिन आइचोर्न, लिसा विकारी
हेर्ने ठाउँ: नेटफ्लिक्स

द हण्टिङ अफ हिल हाउस
आइएमडीबी रेटिङः ८.५/१०
कलाकार माइकल हुइसमैन, कार्ला गुगिनो, हेनरी थामस

कहाँ हेर्ने: नेटफिल्क्स

रात अकेली है
आइएमडीबी रेटिङः ७.२/१०
कलाकारः आशिष छिपा, नवाजुद्दिन सिद्दिकी, राधिका आप्टे
हेर्ने ठाउँ: नेटफ्लिक्स

१३ बी
आइएमडीबी रेटिङः ७.३/१०
कलाकार माधवन, नीतु चन्द्रा, पुनम ढिल्लो
हेर्ने ठाउँ: डिज्नी प्लस हटस्टार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?