मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखाको रङबाटै थाहा पाउन सकिन्छ उसको आनीबानी

मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो , कसैको निलो, कसैको खैरो त कसैकोे पहेलो । समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

कस्तो रङ हुँदा कस्तो बानी हुन्छ ?

कालो
त्यस्तो पुरुष वा महिला जस्को आँखा कालो हुन्छ समाजका लागि उपयोगी हुन्छन् । उनीहरुलाई जीवनमा पैसाको कमि हुदैन ।

खैरो
खैरो आँखा भएका मानिसहरु अति चंचल स्वभाव र सुन्दर हुन्छन् । यस्ता मानिरहरु अति भावुक र कोमल स्वभावका हुन्छन् । यीनिहरुको बोलिमा भने नियन्त्रण हुदैन ।

निलो
निलो आँखा भएका मानिसहरु अत्यन्तै चलाख , अवसरवादी र सानदार व्यक्तित्वको धनी हुन्छन् । यीनिहरुको जीवन सुरुमा सामान्य हुन्छ तर जीवनमा निक्कै सफलता प्राप्त गर्दछन् ।

पहेलो आँखा
जुन व्यक्तिको आँखा घ्यू जस्तो पहेलो हुन्छन् उनीहरुको हृदय उदार हुन्छ । यीनिहरुमा ईश्वर प्रति गहिरो आश्था हुने गर्दछ । जस्लाई यीनिहरुको सहयोगको आवश्यकता पर्दछ यीनिहरु सहयोग गर्न पछि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?