मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

 काठमाडौं – ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले “ ज्ञान मसला “ बजारमा ल्याएको छ ।

ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ । ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, Daraz.com.np तथा स्थानीय किराना पसलहरूमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?