मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बच्ने झाडापखाला र हैजाबाट ?

गर्मी महिना लागिरहेको छ । यो समयमा चर्को घाम, बर्खे झरी,हावा–हुरी लाग्ने गर्दछ । यसकारण हामीले आफ्नो खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

यस्तो समयमा हामीले खानपानमा ध्यान दिन सकिएन भने झाडापखाला र हैजाजस्ता सङ्क्रामक रोग लाग्ने खतरा हुन्छ । त्यसैले यी रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन आवश्यक छ । 

–पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याब्लेट हालेर खाऔँ

–चर्पीमा मात्र दिसा पिसाब गरौँ

–बासी र सडे गलेका खानेकुराहरू नखाऔँ

–जथाभाबी फोहोर नफालौँ

–दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुन पानीले मिचीमिची हात धोऔँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?