मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन आवश्यक छ दुई पाङ्ग्रे सवारी साधनको समयमै सर्भिसिङ ?

काठमाडौँ– नेपालमा हाल दर्ता भएका सवारी साधनमध्ये करिब ८० प्रतिशत मोटरसाइकल र स्कुटर अर्थात् दुई पाङग्रे रहेको एक अध्ययनले देखाएको छ ।

तीमध्ये धेरै चालकहरूले आफ्नो सवारीसाधनको समयमै सर्भिसिङ एकदमै थोरै मानिसले गर्ने गर्छन् । 

कतिपयले बाइक चलिरहेकै छ केही समयपछि सर्भिसिङ गर्छु भनेर वा अन्य विभिन्न कारणहरूले गर्दा पनि कतिपय दुई पाङग्रे सवारी साधन समयमै सर्भिसिङ नगरिएका हुन सक्छन् ।

तर आज हामी तपाईँलाई दुई पाङग्रे सवारी साधन समयमै सर्भिसिङ गरिदा के के फाइदा हुन सक्छन् भन्ने बारेमा तपाइलाई जानकारी दिँदै छौ । 

समयमै सर्भिसिङ गरिदा हुन सक्छन् यस्ता फाइदा :

– इन्धन खपतमा गिरावट ल्याउन

– मोबिल जल्ने वा मोबिल खाने समस्या कम गर्न

– वायु प्रदूषण न्यूनीकरण गर्न 

– सवारी साधनको आयु तथा माइलेज बढाउन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?