मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी छान्ने ‘स्मार्ट वाच’ ?

– स्मार्ट वाच खरिद गर्नुअघि तपाईँले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्र्याकर र हर्ट बिट ट्र्याकर भएका स्मार्टवाच मात्रै किन्नुपर्छ । 

– फोन गर्न मिल्ने, म्यासेज रिड गर्ने र सोसल मिडिया फिचर्सका सुविधा हुनुपर्छ । जसले घडीबाटै कुनै पनि नोटिफिकेसन बारे जानकारी प्राप्त होस् ।

– स्लिप ट्र्याकर फिचर पनि तपाईँको स्मार्टवाचमा समावेश हुनु राम्रो हुन्छ । अटो ब्राइटनेस सेन्सर भएका स्मार्टवाच किन्नु राम्रो हुन्छ । जसकारण, अँध्यारो हुँदा पनि घडीको ब्राइटनेस आफैँ नियन्त्रणमा आओस् र अँध्यारोमा पनि समय हेर्न सकियोस् । 

– आजकल हरेक कम्पनीले अलग–अलग साइज, मोडेल र कलरका घडी बजारमा ल्याइरहेका छन् । तपाईँले आफ्नो रोजाइअनुसार किन्न सक्नुहुन्छ । तर, कुनै पनि स्मार्टवाचको ब्याट्री ब्याकअप ६–७ दिनको हुन आवश्यक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?