कतिपय अवस्थामा तनावको असरका कारण हुने स्वास्थ्य समस्याको लक्षणका रूपमा ज्वरो पनि देखिन सक्छ ।
किनभने तनावले शरीरमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । तनाव र ज्वरोबीचको सम्बन्धबारे गरिएका अध्ययनअनुसार तनावका कारण उत्पन्न हुने ज्वरोलाई ‘साइकोजेनिक फिभर’ भनिन्छ ।
शरीरको तापक्रम र तनावको सम्बन्धबारे अनुसन्धान आवश्यक रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।
सामान्यतः शरीरको तापक्रम बढ्नु ज्वरो आउनु हो । स्वस्थ व्यक्तिको शरीरको तापक्रम ९६.६ डिग्री फरेनहाइट हुने गर्छ, यदि योभन्दा तापक्रम बढ्दै गएमा ज्वरो आएको मानिन्छ ।
ज्वरो आउनु आफैँमा कुनै रोग भने होइन, तर कुनै सङ्क्रमण वा अन्य रोगको लक्षण हो । सामान्यतया ब्याक्टेरिया र भाइरसको सङ्क्रमणबाट शरीरको तापक्रम बढ्ने गर्छ, जुन शरीरमा भाइरस वा ब्याक्टेरिया प्रतिकूल बनाउन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया