मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपडाको रङ्ग उड्नबाट कसरी बचाउने ?

एजेन्सी– हामी सबैलाई चम्किलो रङ्गको कपडा बढी नै मन पर्छ ।

यद्यपि कुनै समय कपडाको रङ्ग उडेर तथा पखालिएर बिस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडाप्रति खासै ध्यान जाँदैन ।

तपाईँ आफ्नो कपडाको रङ्ग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नु होला ।

तपाईँ कपडा धोएर बाहिर निकाल्नु हुन्छ । यसलाई केवल चिसो पानी वा त्यसैअनुरूप रङ्गहरूकै साथ धुनुपर्छ ।

कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस् ।

घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भाग बाहिर बनाउनुहोस् । घामको किरणले कपडाको रङ्गलाई फिक्का गर्दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?