मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपनले महिलामा प्रजनन् क्षमतामा असर, कसरी बच्ने ?

काठमाडौँ – मोटोपनले महिलामा प्रजनन् क्षमतामा समेत असर गर्ने एक अध्ययनले देखाएको छ । मोटोपन, पीसीओएस र मधुमहेबीच जटिल अन्तरसम्बन्ध छ । मोटोपनसँगै मधुमेह र पोलसिस्टिकि ओभरी सिन्ड्रोम ‘पीसीओएस’ को खतरा हुन्छ । यी दुवैको कारण प्रजनन् क्षमतामा असर पग्ने अध्ययनले पुष्टि गरेको छ ।

अखलि भारतीय आयुर्वज्ञिान संस्थान ‘एम्स’ले हालै गरेको एक अध्ययनका अनुसार हरेक चार जना महलिामध्ये एक जना पीओएसबाट पीडति छन् । यस्तै ३५ देख ४९ वर्ष समूहका १० मध्ये एक महलिालाई मधुमेह छ । पीओएस भएका महलिालाई टाइप टु मधुमेहको उच्च जोखिम हुन्छ ।

पोलसिस्टिकि ओभरी सन्ड्रिोम ‘पीसीओएस’ एक कसिमिको हार्मोनल वकिार हो । खासगरी बच्चा जन्माउने उमेरका महिलामा यस्तो हार्मोन देखिन्छ । यसले इन्डोक्राइन ग्रन्थीलाई बाधा पु¥याउँछ । नतिजा, पुरुष हार्मोन भनेर चिनिने एन्ड्रोजन अत्यधकि उत्पादन हुन्छ र अण्डाशयमा सस्टिहरु बनाउन थाल्छ ।

पीसीओएसले प्रजनन् समस्या, अनयिमति महनिावारी, तौल बढ्ने, शरीरमा अतरिक्ति रौं आउने, डन्डीफोर आउने लगायतका लक्षण देखिने अध्ययनले उल्लेख गरेको छ । यो हाम्रो अहिले हामीले अपनाउने अनयिमति दिनचर्या, खराब खानपान, तनावग्रस्त मानसकिताले यो समस्या ल्याउने गरेको अनुसन्धानले जनाएको छ ।

मोटोपन भएका महिलामा हार्मोनल असन्तुलन भई मधुमेह र पीसीएओस वकिसति हुने उच्च जोखमि रहन्छ । यी दुवै टाइप टु मधुमेहमा योगदान गर्ने कारकहरु हुन् । पीसीओएस भएका महलिाहरुमा अपर्याप्त शारीरिक गतविधि खराब आहार, तनाव जस्ता कुराले मोटोपन र हार्मोनल असन्तुलन बढाउन सक्छ । यसले मधुमेहको जोखिमलाई अझ बढाउँछ ।

पीसीओएसले महलिामा प्रजनन् समस्या हुन्छ । डम्बिाशयमा तरल पदार्थले भरएिको थैली र सस्टिको कारण अण्डको गुणस्तर घटाउँछ । साथै ओभ्युलेसन फ्रक्विेन्सी पनि घटाउँछ । यसको नतिजा, गर्भवती हुने सम्भावना कम गराउँछ । अर्कोतर्फ मधुमेहले महिनावारी सुरु हुन र ढिलोगरी प्रजनन् दरलाई कम गर्न सक्छ । डिम्ब ग्रन्थीलाई चाँडै रुखो र बूढो बनाउँछ । महिनावारीको अनयिमतिता रगतमा ग्लुकोजको स्तरसँग जोडिएको हुन्छ, जसले महिलको प्रजनन् आयुलाई असर गर्छ ।

मधुमेह र पीसीओएसलाई रोक्न वा व्यवस्थापन गर्न स्वस्थ जीवनशैली अपनाउनु पर्छ। नियमित व्यायाम गर्ने, सही खानपान गर्ने, मानसकि रुपमा स्वस्थ रहनु पर्दछ । खानेकुरा, ताजा फलफूल र सागसब्जीको मात्रा बढाउनुपर्छ जसले माेटाेपन हुन दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?