मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२औँ अन्तर्राष्ट्रिय लोक महोत्सव २०२४ सम्पन्न (फोटोफिचर)

काठमाडौँ – बज्र कलाकुञ्ज र प्राचीन स्मारक संरक्षण अनुसन्धान समाजद्वारा १२औँ अन्तर्राष्ट्रिय लोक महोत्सव २०२४ सम्पन्न भएको छ । वसन्तपुर झोछेन काठमाडौंको आयोजना गरिएको कायक्रमको उदघाटन काठमाडौँ महानगरपालीकाकी उपमेयर सुनीता डंगोलले गरेकी हुन् ।

शुक्रबार मार्च ८ गते भएको अन्तराष्ट्रिय लोक महोत्सवमा विभिन्न ११ देशका ३०० भन्दा बढी संस्कृति कलाकारहरुले आ–आफ्नो जातीय संस्कृति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?