मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुक पोस्टमा कसरी बढाउने लाइक र कमेन्टस् ?

काठमाडौँ– सामाजिक सञ्जालमा राखेका तस्वीरहरु वा अन्य कुनैपनि किसिमका पोस्टहरूमा धेरै लाइक र कमेन्ट आउन भन्ने इच्छा सबैले राख्छन् ।

तर धेरै प्रयास गर्दागर्दै पनि हामीले पोस्ट गरेको स्ट्याटस, फोटो र भिडियोमा लाइक नै आउँदैन ।

आज हामी तपाइलाई फेसबुकमा पोस्ट गरेको स्ट्याटस, फोटो वा भिडियोमा कसरी लाइक तथा कमेन्ट बढाउन सकिनछ भन्नेबारेमा जानकारी दिदैछाैँ ।

यसरी बढाउन सकिन्छ फेसबुक पोस्टमा लाइक तथा कमेन्ट

– सकेसम्म मानिसहरूको सर्वाधिक रुचि भएको तात्कालिक विषय पोस्ट गर्दा त्यसले फेसबुकेहरुको ध्यान तान्न सक्ने खालका पोस्ट गर्ने ।

– एउटै किसिमका तस्वीरहरु पटक पटक पोस्ट नगर्ने ।

– अरूका पोस्टमा पनि लाइक, कमेन्ट गर्न कन्जुस्याइँ नगर्ने 

– यसका साथै फेसबुकमा आफ्नो पोस्टको सेड्युल बनाउने ।

– बेलुका ७ बजे देखि ९ बजेसम्म फेसबुकमा पोस्ट शेयर गर्दा धेरै लाइक र कमेन्ट पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?