मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री नन्दिता केसीले कसिन लगनगाँठो

काठमाडौँ – अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्। शनिबार काठमाडौंको एक होटलमा उनले अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन्।

नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?