मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नग्न फिल्म खेल्न अमेरिकन आर्मीको जागिर छाड्ने मोडल

काठमाडौं- कायली गनर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो, भर्खर भर्ती भएका आर्मीको जागिर छाडेर उनले रोजेको पेसा ।

देशको सुरक्षा गर्ने शपथ खाएर लामो तालिम पश्चात् अमेरिकन आर्मीमा छानिएकी कायली गनरले सन् २०२० मा जागिर छाडिन् ।

अमेरिकामा आर्मीको जागिर पाउनु चानचुने कुरा थिएन । तर उनले त्यसलाई छाड्दै वयस्क चलचित्रमा काम गर्न थालिन् । जसका कारण कायली अहिले विश्वभर चर्चामा छिन् ।

कायलीले ५ वर्षसम्म अमेरिकन आर्मीको रूपमा काम गरिन् । त्यसपछि सन् २०२० मा उनले आर्मीको जागिर छाडेर वयस्क चलचित्र गर्न थालिन् ।

उनी आर्मीमा रहँदा आफू खुसी भएको भए पनि वयस्क चलचित्रमा काम थालेपछि यसले अझ बढी खुसी मिलेको बताउँछिन् । कायली आफ्ना नग्न फोटो र हट भिडियो बेचर मासिक लाखौँ कमाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?