काठमाडौँ– धेरै मानिसको मोबाइलमा चार्ज नटिक्ने समस्या हुन्छ । लामो यात्रा गर्दा तथा अफिसमा काम गर्दा मोबाइलको चार्ज सकिदा धेरै समस्या हुन्छ ।
आज हामी तपाइलाई मोबाइलमा चार्ज नटिक्ने समस्या कसरी कम गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी दिँदै छौ ।
यसरी कम गर्न सकिन्छ मोबाइलमा चार्ज नटिक्ने समस्या
– आधिकारिक चार्जर मात्र प्रयोग गर्ने ।
– काम नभएको वेलामा मोबाइललाई फ्लाइट मोडमा राख्ने ।
– फोन चार्ज गर्दा पूरै बन्द गरेर गर्ने ।
– मोबाइल युएसबी पोर्टबाट चार्ज सकेसम्म नगर्ने ।
– फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया