मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । 

त्यसतै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?