मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलाममा २४ घण्टामा १४६ मिमि वर्षा, मनसुन अझ सक्रिय

काठमाडौं- सक्रिय बनेको मनसुनका कारण पछिल्लो २४ घण्टामा इलाममा सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्म इलामको कन्याममा १४६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर, अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर र उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीमा १२४ मिलिमिटर र सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

अन्य नौ मापन केन्द्रमा ८०–१०० मिलिमिटर र देशभरका ५० भन्दा बढी केन्द्रमा ५०–६० मिलिमिटर वर्षा भएको छ, जुन भारी वर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?