मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले वृद्धि भई २ हजार ३१५ रुपैयाँमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?