मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आजथ चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै आइतबार प्रतितोला २२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २२ सय ५५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?