मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटअघि दुई टोलीसँग ‘वार्म अप’ म्याच खेल्ने भएको छ।

आइसीसीका अनुसार नेपाल आयरल्यान्ड र अमेरिकासँग खेल्ने पक्का भएको हो। नेपालले पहिलो खेल आयरल्यान्डसँग खेल्नेछ। १४ जुनमा हुने उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।

त्यसको दुई दिनपछि नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई चुनौती प्रस्तुत गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?