मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा १ हजार ७०० रुपैयाँले घटेर २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा २ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?