मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । हिजो सुन २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ पुगको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदी प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?