मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हलिउड अभिनेत्री सिड्नी स्वीनी बलिउडमा डेब्यू गर्ने तयारी

काठमाडौं। अमेरिकी अभिनेत्री सिड्नी स्वीनीले बलिउड फिल्ममा डेब्यू गर्न सक्ने चर्चा छ। द सनको रिपोर्ट अनुसार, उनलाई एक भारतीय फिल्मका लागि करिब ५३० करोड भारु पारिश्रमिक अफर गरिएको छ।

यसमा ४१५ करोड पारिश्रमिक र ११५ करोड प्रायोजन सम्झौता समावेश छ। स्वीनीले प्रस्ताव स्वीकार गरेकी छन् वा छैनन् भन्ने पुष्टि भइसकेको छैन।

फिल्म सन् २०२६ देखि लन्डन, न्यूयोर्क, दुबई र पेरिसमा छायांकन हुने बताइएको छ। उक्त फिल्म भारतको इतिहासमै सबैभन्दा महँगो फिल्म हुने दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?