मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य बढ्यो

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला १ लाख ९९ हजारमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १० रुपैयाँले बढेको छ। यससँगै चाँदीको मूल्य २३५५ रुपैयाँमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?