मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युनिभर्सल सर्टिफिकेट पाएपछि चलचित्र ‘जनै हराएको मान्छे’ प्रदर्शनको तयारीमा

काठमाडौँ – नेपाल चलचित्र सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ आगामी भदौ १५ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा अभिनेता बिजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडीले मुख्य भूमिका निर्वाह गरेका छन्। पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र २ घण्टा २३ मिनेट लामो छ।

निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा कार्यकारी निर्माता नारायण तिमिसिना लगायतको सक्रियतामा बनेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले तयार पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?