मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित मोडेल रेशम नेप्किङको ‘बाजि कस्ले जित्छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं- चर्चित तथा ब्यस्त मोडेल रेशम नेप्किङको अभिनयमा तयार गरिएको म्युजिक भिडियो ‘बाजि कस्ले जित्छ’ सोमबार साँझ ४ बजे रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो गीतका शब्द र संगीत ऋषि खड्काले लेखेका हुन् भने निर्देशन तथा कोरियोग्राफीको जिम्मा बिक्रम चौहानले सम्हालेका छन्। गीतमा चर्चित गायक शिव संगीत र गायिका रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ।

भिडियोमा कर्णालीले जन्माएको चर्चित मोडेल रेशम नेप्किङसँगै प्रमिता राजघतानेको दमदार अभिनय देख्न पाइन्छ। दर्शक र संगीतप्रेमीहरूबीच भिडियो निकै लोकप्रिय हुने अनुमान गरिएको छ।

सार्वजनिक भिडियोबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रेशम नेप्किङले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?