मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १,१०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको १ लाख ९९ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २,३३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार तोलामा २,३१५ रुपैयाँ कायम भएको छ। यसले बजारमा सुनचाँदीको माग र आपूर्तिमा केही प्रभाव पर्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?